रिस्ती सेवा समाज चितवन
यसको उद्देश्य तनहुँ र लम्जुङ्ग रिस्ती उपत्यकाबाट चितवन र यसको वरपर बसाई गर्दै आउनुभएका दाजुभाईहरुमा मेलमिलाप गराउने हो ।
Sunday, May 16, 2021
हार्दिक बधाई तथा शुभकामना
श्री मंगला मा वि , हालको मंगला क्याम्पस सोतीपसलको भाग्य तथा भविष्य, र विकास निर्माण गर्ने प्राचार्यहरु मध्येका अथक एबम जोस र जाँगरले भरिपुर्ण , साहसी , निडर अग्रगामी युवा प्रगतिशील प्राचार्य रिस्तिखोलाको , लम्जुंगको आँखाको नानी श्री कृष्ण प्रसाद शर्मा सोती र श्री बिष्णु हरी बाँस्तोला ज्यू लाई संस्था प्रति देखिएको लगाब र झुकावको लागि बधाई तथा अझै तपाइ र तपाईहरु रहेको संस्थाको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना । जय नेपाल
।
Saturday, May 15, 2021
Monday, January 13, 2020
Monday, November 9, 2015
मुक्तक- दुई टुक्रा
मुक्तक- दुई टुक्रा
१
यहाँ उपलब्धिबिहिन तयारी धेरै भयाे
उब्जनी अन्न भन्दा भकारी धेरै भयाे
सताब्दियौं पछि परेका छौ,उकाली लामाे छ
राजनितिक र प्राकृतिक महामारी धेरै भयाे।
२
सुडान,नाईजेरिया जस्तो नबने हुन्थ्याे देश
कङ्गाे र सिरिया जस्तो नबने हुन्थ्याे देश
बुध्द र सगरमाथाकाे शिर उच्च रहिरहाेस्
बर्मा र लिबिया जस्तो नबने हुन्थ्याे देश।
मुक्तक- दुई टुक्रा
१
भुइचालोले थल्लिएकी आमा र दशै दाँजिरहेछु
छिमेकीकाे नाकाबन्दी र जनजीवन दाँजिरहेछुु
हामी आफैमा आत्मनिर्भर नहुँदाकाे परिणाम हाे
समग्रमा सयौं पार्टीले गर्ने राजनिती दाँजिरहेछु।
२
७,१७,३६,४६,६२-६३ काेे आन्दोलन जित्याे कस्लेे
र पनि बेेला बेला देश दुखीरहेछ खै त देख्याे कस्ले
कुकुरलाई हड्डी झैँ भाछ आज बालुवाटारकाे कुर्सी
मधेसी ज्वाला सेलायाेे तेलकाेे धुपभित्रै बुझ्याे कस्ले।
!!!!!!!!!!!...गीत....!!!!!!!!!
Dashrath Thakuri
भैन म त तिम्रो खुशी किन्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
जीन्दगीकाे उकालीमा एक्लाे वर पिपल छैन
चैतमासकाे खडेरीमा धुप छेक्ने सितल छैन
भैन म त तिम्रो दुःख छिन्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
जीन्दगीमा सँगै सयौं जँघारहरु तर्नु थियाे
बिचै बाटाे छाेड्यौ हात यात्रा लामाे गर्नु थियो
भैन म त तिम्रो मातमा बिक्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
त्यो नजरले काँडा ठान्यौ टाढै हुन बेस लाग्यो
दाेबाटाेकाे ढुङ्गाे ठानी बिर्सिदिनु ठेस लाग्यो
भैन म त तिम्रो दिलमा भिज्न सक्ने मान्छे
नत भए तिम्रो माया चिन्न सक्ने मान्छे।
भैन म त तिम्रो खुशी किन्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
~दशरथ ठकुरी दर्शन
के.एल,मलेसिया।

मुक्तक
Dashrath Thakuri
मुक्तक- दुई टुक्रा
१
भुइचालोले थल्लिएकी आमा र दशै दाँजिरहेछु
छिमेकीकाे नाकाबन्दी र जनजीवन दाँजिरहेछुु
हामी आफैमा आत्मनिर्भर नहुँदाकाे परिणाम हाे
समग्रमा सयौं पार्टीले गर्ने राजनिती दाँजिरहेछु।
२
७,१७,३६,४६,६२-६३ काेे आन्दोलन जित्याे कस्लेे
र पनि बेेला बेला देश दुखीरहेछ खै त देख्याे कस्ले
कुकुरलाई हड्डी झैँ भाछ आज बालुवाटारकाे कुर्सी
मधेसी ज्वाला सेलायाेे तेलकाेे धुपभित्रै बुझ्याे कस्ले।
Subscribe to:
Posts (Atom)