Scrolling

सम्पूर्ण महानुभावहरुलाई म हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन साथै तनहुँ र लम्जुङ्गको रिस्ती आसपासबाट आउनुहुने सम्पूर्णलाई यस सेवा समाजमा सदस्य हुनलाई म हार्दिक अनुरोध गर्दछु।

Menubar

रिस्ती उपत्यका, श्री मंगला मा वि सोतीपसल एक झलक

              

             

Friday, October 30, 2015

शुभकामना आदानप्रदान

रिस्ती सेवा समाजका समितिका सदस्य हरुको एक भेलाले दशैको मुखमा बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरे।
उक्त कार्यक्रमका सभापति समितिका सम्योजक श्री कृष्ण प्रसाद सोती ज्युको सभापतित्वोमा सम्पन्न भएको थियो ।
साथै उक्त कार्यक्रमको सन्चालन समितिका सचिब श्री शिवहरी अधिकारिले गरेका थिए ।

No comments:

Post a Comment