अन्लाईन कुनै पनि विवरण भर्नु पर्दा कोलागी
१. कृपया तपाईंले आफ्नो लेख रचना तथा फोटा हरु पठाउदा तलको ईमेलमा पठाउनुहोला ।
ristisewasamajchitwan2072@gmail.com
२. तपाईंको परिवारको विवरण, अन्लाईन कुनै पनि विवरण भर्नु पर्दा कोलागी क्लिक गर्नु र तपाईंको आफ्नो ब्यक्तिगत gmail बाट login गरी इन्ट्री गर्न सकिन्छ ।
३ अन्य केही समस्या परेमा 9845048575 मा फोन गरी सोध्न सक्नुहुन्छ ।
यसको उद्देश्य तनहुँ र लम्जुङ्ग रिस्ती उपत्यकाबाट चितवन र यसको वरपर बसाई गर्दै आउनुभएका दाजुभाईहरुमा मेलमिलाप गराउने हो ।
Saturday, October 31, 2015
Friday, October 30, 2015
शुभकामना आदानप्रदान
रिस्ती सेवा समाजका समितिका सदस्य हरुको एक भेलाले दशैको मुखमा बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरे।
उक्त कार्यक्रमका सभापति समितिका सम्योजक श्री कृष्ण प्रसाद सोती ज्युको सभापतित्वोमा सम्पन्न भएको थियो ।
साथै उक्त कार्यक्रमको सन्चालन समितिका सचिब श्री शिवहरी अधिकारिले गरेका थिए ।
उक्त कार्यक्रमका सभापति समितिका सम्योजक श्री कृष्ण प्रसाद सोती ज्युको सभापतित्वोमा सम्पन्न भएको थियो ।
साथै उक्त कार्यक्रमको सन्चालन समितिका सचिब श्री शिवहरी अधिकारिले गरेका थिए ।
Subscribe to:
Posts (Atom)