Scrolling

सम्पूर्ण महानुभावहरुलाई म हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन साथै तनहुँ र लम्जुङ्गको रिस्ती आसपासबाट आउनुहुने सम्पूर्णलाई यस सेवा समाजमा सदस्य हुनलाई म हार्दिक अनुरोध गर्दछु।

Menubar

रिस्ती उपत्यका, श्री मंगला मा वि सोतीपसल एक झलक

              

             

Sunday, May 16, 2021

हार्दिक बधाई तथा शुभकामना


श्री मंगला मा वि ,  हालको मंगला क्याम्पस  सोतीपसलको भाग्य तथा भविष्य, र विकास  निर्माण गर्ने प्राचार्यहरु  मध्येका  अथक एबम जोस र जाँगरले भरिपुर्ण , साहसी , निडर  अग्रगामी  युवा प्रगतिशील प्राचार्य   रिस्तिखोलाको , लम्जुंगको  आँखाको नानी  श्री कृष्ण प्रसाद शर्मा सोती र  श्री   बिष्णु हरी बाँस्तोला ज्यू  लाई संस्था प्रति देखिएको लगाब र झुकावको लागि  बधाई तथा अझै तपाइ र तपाईहरु  रहेको संस्थाको  उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना ।                       जय नेपाल