यसको उद्देश्य तनहुँ र लम्जुङ्ग रिस्ती उपत्यकाबाट चितवन र यसको वरपर बसाई गर्दै आउनुभएका दाजुभाईहरुमा मेलमिलाप गराउने हो ।
Saturday, May 15, 2021
Monday, January 13, 2020
Monday, November 9, 2015
मुक्तक- दुई टुक्रा
मुक्तक- दुई टुक्रा
१
यहाँ उपलब्धिबिहिन तयारी धेरै भयाे
उब्जनी अन्न भन्दा भकारी धेरै भयाे
सताब्दियौं पछि परेका छौ,उकाली लामाे छ
राजनितिक र प्राकृतिक महामारी धेरै भयाे।
२
सुडान,नाईजेरिया जस्तो नबने हुन्थ्याे देश
कङ्गाे र सिरिया जस्तो नबने हुन्थ्याे देश
बुध्द र सगरमाथाकाे शिर उच्च रहिरहाेस्
बर्मा र लिबिया जस्तो नबने हुन्थ्याे देश।
मुक्तक- दुई टुक्रा
१
भुइचालोले थल्लिएकी आमा र दशै दाँजिरहेछु
छिमेकीकाे नाकाबन्दी र जनजीवन दाँजिरहेछुु
हामी आफैमा आत्मनिर्भर नहुँदाकाे परिणाम हाे
समग्रमा सयौं पार्टीले गर्ने राजनिती दाँजिरहेछु।
२
७,१७,३६,४६,६२-६३ काेे आन्दोलन जित्याे कस्लेे
र पनि बेेला बेला देश दुखीरहेछ खै त देख्याे कस्ले
कुकुरलाई हड्डी झैँ भाछ आज बालुवाटारकाे कुर्सी
मधेसी ज्वाला सेलायाेे तेलकाेे धुपभित्रै बुझ्याे कस्ले।
!!!!!!!!!!!...गीत....!!!!!!!!!
Dashrath Thakuri
भैन म त तिम्रो खुशी किन्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
जीन्दगीकाे उकालीमा एक्लाे वर पिपल छैन
चैतमासकाे खडेरीमा धुप छेक्ने सितल छैन
भैन म त तिम्रो दुःख छिन्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
जीन्दगीमा सँगै सयौं जँघारहरु तर्नु थियाे
बिचै बाटाे छाेड्यौ हात यात्रा लामाे गर्नु थियो
भैन म त तिम्रो मातमा बिक्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
त्यो नजरले काँडा ठान्यौ टाढै हुन बेस लाग्यो
दाेबाटाेकाे ढुङ्गाे ठानी बिर्सिदिनु ठेस लाग्यो
भैन म त तिम्रो दिलमा भिज्न सक्ने मान्छे
नत भए तिम्रो माया चिन्न सक्ने मान्छे।
भैन म त तिम्रो खुशी किन्न सक्ने मान्छे
न त भए तिम्रो माया चिन्न सक्ने मान्छे।
~दशरथ ठकुरी दर्शन
के.एल,मलेसिया।

मुक्तक
Dashrath Thakuri
मुक्तक- दुई टुक्रा
१
भुइचालोले थल्लिएकी आमा र दशै दाँजिरहेछु
छिमेकीकाे नाकाबन्दी र जनजीवन दाँजिरहेछुु
हामी आफैमा आत्मनिर्भर नहुँदाकाे परिणाम हाे
समग्रमा सयौं पार्टीले गर्ने राजनिती दाँजिरहेछु।
२
७,१७,३६,४६,६२-६३ काेे आन्दोलन जित्याे कस्लेे
र पनि बेेला बेला देश दुखीरहेछ खै त देख्याे कस्ले
कुकुरलाई हड्डी झैँ भाछ आज बालुवाटारकाे कुर्सी
मधेसी ज्वाला सेलायाेे तेलकाेे धुपभित्रै बुझ्याे कस्ले।
Sunday, November 8, 2015
सन्देश गीत
सन्देश गीत-
के हाेला घर के हाेला भर आगनै न रहे
भाडिन्छ घर राष्ट्रियभाव भावनै न रहे।
छ उच्च छानाे रहिरहाेस पिढी रहिरहाेस आगन
नआओस् कहिल्यै कालाे रात आइरहाेस बिहान
के हाेला घर माने है डर आगनै न रहे
टाढिन्छ घर भातृत्वभाव भावनै न रहे।
नभन मधेस नभन पहाड नभन्देउ हिमाली
जात धर्मभन्दा ठूलो छ देश हौँ हामी नेपाली
के हाेला घर सारेर पर आगनै न रहे
भत्किन्छ घर बन्धुत्वभाव भावनै न रहे।
हिमाल,पहाड,तराई रहे रहन्छ स्वाभिमान
आमालाई लुछी,निर्बस्त्रपारी नगर तानातान
के हाेला घर नमाने डर आगनै न रहे
के भन्नू छ र मातृत्वभाव भावनै न रहे।
प्रवासबाट-परदेशीकाे तर्फबाट
सुख शान्ति छाइरहाेस् सधैं हजुरकाे
मंगलमय सुखद रहाेस् दशैं हजुरकाे।
शरदकाे सीतजस्तै,मखमलीकाे गीत जस्तै
सर्बत्र सुवास फैलियाेस् सधैं हजुरकाे
चन्द्र सुर्य दायाँ हाेस्,शनि संकटा नासभै
सुविचार मनमा आओस् सधैं हजुरकाे
सयपत्रीकाे यौवन,गुर्धौलीकाे चमक जस्तै
सुन्दर चाह फुलिरहाेस् सधैं हजुरकाे
निधारमा दहिअक्षता,जमरा हाेस् शिरभरी
उन्नति प्रगति भईरहाेस् सधैं हजुरकाे
शरदकाे विहानजस्तै,स्फटिक हिमाल जस्तै
सदिच्छाहरु हाँसीरहाेस् सधैं हजुरकाे
सफलताले रंगिरहाेस्,जिन्दगीको पानाहरु
साेचेझैं हाेस् चाहेझैं हाेस् सधैं हजुरकाे
हराभरा दुबाे जस्तै अम्रिसाेकाे गुबाे जस्तै
सद्भाव प्रेम फैलिरहाेस् सधैं हजुरकाे
सुख शान्ति छाइरहाेस् सधैं हजुरकाे
मंगलमय सुखद रहाेस् दशै हजुरकाे।

यी बिरानो फूलसँग कसरी रम्न सक्छु र म
ती बनेलीकाे गुराँस कसरी भुल्न सक्छु र म?
कति साेध्दाे हाे ती गुराँसले रङ्गभरी बसन्तमा
कति खाेज्दाे हाे मखमलीले दङ्गपरी शरदमा
यी बेमौसमी फूलसँग कसरी झुम्न सक्छु र म
ती बनेलीकाे गुराँस कसरी भुल्न सक्छु र म?
चरी भन्दाे हाे काफल पाक्याे फर्क फर्क परदेशी
कति हेर्दाे हाे बाटाे देउराली कैले आउछ परदेशी
यी अन्जानी फूलसँग कसरी फुल्न सक्छु र म
ती बनेलीकाे गुराँस कसरी भुल्न सक्छु र म?
साेच्दाे हाे राेधीघरकाे मादलुले भल्यौ परदेशी
साेच्दाे हाे चौचारी,गामबेसीले भुल्यौ परदेशी
यी बेसर्मी फूलसँग कसरी खुल्न सक्छु र म

Subscribe to:
Posts (Atom)